सामग्रीमा जानुहोस्
अनिवार्य संकेत
रोक र जान देऊ
दाहिने मोड्न निषेध
प्रवेश निषेध
सवारी भार सीमा (१७ टन)
अधिकतम गति (४०)
बायाँ मोड्न निषेध
सवारी उचाई सीमा (४.४ मि.)
पार्किङ निषेध
रोक, हेर र जाऊ
उछिन्न निषेध
एक्सल भार सीमा (४ टन)
सवारी लम्बाई सीमा (१० मि.)
ट्रक निषेध
यु टर्न निषेध
रोक्न निषेध
मोटर सवारी निषेध
गति सीमा समाप्त (४०)
अगाडी गएर बायाँ मोड (दाहिने, यदि चिन्ह अर्को तर्फ भएमा)
सिधा मात्र जाऊ
जाऊ (अस्थायी चिन्ह)
एक तर्फी सवारी
बायाँ मोड (दाहिने, यदि चिन्ह अर्को तर्फ भएमा)
सीमा समाप्त
रोक (अस्थायी) चिन्ह
कुनैतिर बाट जाऊ
मुल सडक या गोल घुम्तीमा चल्नेलाई पहिले जान देउ
सानो गोल घुम्ती (दाहिनेबाट आउने सवारीलाई जान देऊ)
बायाँ च्याप (दाहिने, यदि चिन्ह अर्को तर्फ भएमा)
सावधानी संकेत
चौबाटो (अगाडी शाखा सडक)
चौबाटो अगाडी (मूल सडक)
दाहिने शाखा सडक (बायाँ, यदि चिन्ह अर्को तर्फ भएमा)
पदयात्रीले बाटो काट्ने ठाउँ
गोल घुम्ती
दाहिने मोड (बायाँ, यदि चिन्ह अर्को तर्फ भएमा)
दाहिने पुरा मोड (बायाँ, यदि चिन्ह अर्को तर्फ भएमा)
दोहोरो मोड, पहिले बायाँ (दाहिने, यदि चिन्ह अर्को तर्फ भएमा)
दुवैतिरबाट साँगुरिएको सडक
दाहिनेतिरबाट साँगुरिएको सडक (बायाँ, यदि चिन्ह अर्को तर्फ भएमा)
जाँच चौकी
साँगुरो पुल
अगाडी दुई तर्फी बाटो (दाहिने-वायाँ)
अगाडी दुई तर्फी बाटो (सिधा)
अगाडी उचाई सीमा
बढी ओरालो
दोहोरो सडक समाप्त
पाल्तु जनावर
अगाडि बाटोमा पदयात्रीहरू
कम उचाईमा विमानहरू
टी-जंक्शन
वाई-जंक्शन
दाहिनेबाट सवारी आउन सक्छ
वायाँबाट सवारी आउन सक्छ
खतरनाक दबेको बाटो
ट्राफिक संकेत
उठेको बाटो
रेल गाडी (गेट नभएको)
बढी उकालो
गिट्टी उछिट्टिन सक्ने
नदीको किनार
एक पछि अर्को दोबाटोहरू (चिन्ह अर्को तर्फ हुन सक्ने)
चिप्लो बाटो
खतरा
खतरनाक बाधा
अस्थायी सडकको दिशा (डाइभर्सन)
टी-जंक्शन (दाहिने वा बायाँ मोड)
तीखो मोड (अस्थायी बाटो)
अगाडी अस्थायी सडक (डाइभर्सन अगाडी)
खतरनाक बाधा (एकतर्फी)
सूचनात्मक संकेत
बाटोको अन्त्य
पदयात्रीको बाटो
पार्क गर्ने ठाउँ
उछिन्ने ठाउँ
टेलिफोन
वर्क शप
पेट्रोल पम्प
बास बस्ने ठाउँ
रेष्टुराँ
जलपान स्थल
अस्पताल
साईकलको बाटो
वनभोज स्थल
पदयात्रीको बाटो (पैदल मार्ग)
पदयात्री र साईकलको बाटो
बस बिसौनी
एक तर्फी सडक
ट्याक्सी पार्क
ठाउँ चिनाउने चिन्ह (बस्तीमा प्रवेश)